स्थानीय न्यायिक सहजकर्ताको लागि दरखास्त आहृवान सम्बन्धमा ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सूचना यसैसाथ संलग्न रहेको छ, सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकामा रिक्त रहेको न्यायिक सहजकर्ताको पदपूर्ति को लागि इच्छुक योग्यता भएका सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।

– जिल्ला समन्वय समितिको कार्यालय सिन्धुली ।

 

 

Skip to toolbar