स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ (FRRAP) र स्थानीय तह संस्थागत क्षमता स्व मूल्याङ्कन कार्यविधि, २०७७ (LISA) अनुसार कार्यविधिले तोकिएको प्रकृया बमोजिम हरेक वर्ष पौष मसान्तभित्र मूल्याङ्कन गरिसक्नुपर्ने प्रावधान रहेकोले आ.व. २०७८।०७९ को मूल्याङ्कन कार्य सम्पन्न भएपश्चात प्राप्त नतिजाको विवरण