सिन्धुली, बागमती प्रदेश, नेपाल
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा सिन्धुली जिल्लाको दुवै क्षेत्रबाट निर्वाचित हुनु भएका माननीयहरूलाई बधाई कार्यक्रम २०८२ फागुन २७ गते
स्थानीय स्तरमा विपद् व्यवस्थापन तथा वातावरण संरक्षण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम
दोस्रो जिल्ला सभाको चौथो अधिवेशन कार्यक्रम (मिति:- २०८२ साउन २८ गते)
सिन्धुली जिल्लाका स्थानीय तह, प्रदेश र सङ्घीय कार्यालयहरुको आ.व. २०८१/०८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम (मिति:- २०८२ साउन २६ र २७ गते)
आधारभुत विद्यालय , गैरिगाउँ थामिटोल, मरिण गाउँपालिका वडा नं. ७ मा गरिएको शैक्षिक सामाग्री वितरण कार्यक्रम (मिति:- २०८२ असार २१ गते)
संविधानमा बालबालिकाहरुको कानूनी अधिकार र कार्यान्वयन सम्बन्धी सरोकारवालाहरुसँग अन्तरर्किया कार्यक्रम(मिति:- २०८२ असार १५ गते)
स्थानीय तहहरुमा विकास निर्माण तथा खरिद कार्य गर्दा जिल्ला दर रेटका कारणले आउने समस्याको सम्बन्धमा गरिएको छलफल कार्यक्रमका केही झलकहरु (मिति:- २०८२ असार ५ गते)
पूर्व जिल्ला समन्वय अधिकारी राम कुमार कार्की सरको सेवाकालिन विदाईका क्रममा लिइएका तस्विरहरु(मिति:- २०८२ जेष्ठ २१ गते)
जिल्ला समन्वय अधिकारी तिर्थ राज पौडेल सरको स्वागतको क्रममा लिइएका तस्विरहरु(मिति:- २०८१ चैत्र २५ गते)
जिल्ला समन्वय अधिकारी कुल शेखर अर्यालज्यूको स्वागतका क्रममा लिइएका केहि तस्विरहरु (२०८१ फागुन १८ गते)
जिल्ला स्थित संघीय, प्रदेश तथा स्थानीय तहका कार्यालयहरुबाट आ.व. २०८१/०८२ को अर्धवार्षिक अवधिमा सञ्चालित कार्यक्रम तथा आयोजनाहरुको समीक्षा कार्यक्रम (मिति: २०८१ माघ २८ गते)
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : छलफल तथा अन्तरक्रिया कार्यक्रम (मिति: २०८१ मंसिर २५ गते) ,स्थान : जिल्ला समन्वय समितिको सभाहल, सिन्धुली